सहकारीकर्मीकाे भावना सम्मान हुनेगरी ब्याजदरकाे निष्कर्षमा पुग्छाैं: रजिस्ट्रार
२०७८ मंसिर ८, बुधबार
काठमाडौं : सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले सहकारीकाे ब्याजदर सहकारीकर्मीकाे भावना सम्मान हुनेगरि तय गरिने बताउनुभएको छ ।
चाैथाे ललितपुर साकाेस समिट-२०७८काे उद्घाटन समाराेहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै रजिस्ट्रार अधिकारीले ब्याजदर तय गरिँदा सहकारीकर्मी भावना सम्मान हुनेगरी छिट्टै निष्कर्षमा पुगिने बताउनुभयो ।
त्यस्तै उहाँले नियामक निकायलाई कमजाेर बनाएर अभियान अघि बढ्न नसक्ने समेत बताउनुभयाे । राज्यले जारी गरेकाे ऐन, नियम, निर्देशिका पालन गर्ने दायित्व सहकारीको भएकाे र पूर्ण रुपमा कार्यान्वयन गर्न निर्देश दिनुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार