लालुपाते बहुद्देश्यीय सहकारीको रकम हिनामिना गर्ने सञ्चालकको अचल सम्पत्ति रोक्का
२०७८ कात्तिक ९, मङ्गलबार
खोटाङ : दिक्तेल स्थित लालुपाते बहुद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनामा संलग्न व्यक्तीहरुको अचल सम्पत्ति रोक्का गरिएको छ ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, प्रदेश नं १. इटहरीले रकम हिनामिनासङ्ग सम्बन्धित व्यक्तिहरुको अचल सम्पत्ति रोक्का गरिएको जानकारी दिएको छ । कार्यालयले हालसम्मको सम्पत्ति र दायित्वको लेखापरीक्षण गराउने, साधारण सभा बोलाई ऋण लगानीसहित पाउनुपर्ने रकम असुलीको कार्य तदरुकताकासाथ अघि बढाइ सदस्यको बचत फिर्ता गर्ने लगायतका निर्णयहरु गराउने कार्य गरेको छ ।
कार्यालयले संस्थाका संचालक र कर्मचारीहरुलाई कार्यालयमै उपस्थित गराइ अब साधारण सभाको निर्णय बमोजिम तत्काल रकम असुलीको कार्बाही अगाडि बढाउने र सो कार्यमा कार्यालयले आवश्यक निर्देशन र सहजीकरण गर्ने गरी निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार