बुडोल सामुदायिक साकोसको क्यूआर कोड सेवा सुरु
२०७८ असोज २४, आईतवार
काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि क्यूआर कोड सेवाको शुरुवात गरेको छ ।
संस्थाका अध्यक्ष कैलाश के.सी. र कोषाध्यक्ष राधेश्याम के.सी.ले एक कार्यक्रममार्फत् सदस्यलाई क्यूआर स्ट्याण्ड प्रदान गरी सेवाको शुभारम्भ गर्नुभएको हो ।
संस्थामा आबद्ध सदस्यहरुले अब आफ्नो व्यापार व्यवसायमा हुने कारोबारको भुक्तानी सिधै बुडोल सामुदायिक साकोसको आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । सदस्यहरुले कारोबार सम्पन्न हुने वित्तिकै आफ्नोे मोबाईलमा अलर्ट म्यासेज प्राप्त गर्ने छन् ।
‘सबल, सुरक्षित र प्रविधियुक्त सर्वोत्कृष्ट साकोस’ भन्ने परिकल्पना बोकेको संस्थाले उच्चतम् प्रविधिहरुको प्रयोगबाट सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार