शिवश्री बहुउद्देश्यीय सहकारीकाे अध्यक्षमा पुनः भीमप्रसाद तिमल्सिना
२०७८ असोज २२, शुक्रबार
काठमाडौं : अनामनगर स्थित शिवश्री बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भिमप्रसाद तिमल्सिना निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न संस्थाको ५ औं वार्षिक साधारण सभाले पुनः तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएको हो ।
त्यस्तै संस्थाको नवनिर्वाचित उपाध्यक्षमा मुरली प्रसाद शर्मा, सचिवमा मुकुन्द प्रसाद पौडेल र कोषाध्यक्षमा हेमन्त नाहटा निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विष्णु खरेल, गिता दाहाल कार्की र स्वेता पाण्डे निर्वाचित हुनुभएको छ ।

यसैगरी लेखा समितिको संयोजकमा कृष्णप्रसाद घिमिरे चयन हुनुभएको छ भने सदस्यहरुमा गोपाल श्रेष्ठ र रामकाजी सिलवाल चयन हुनुभएको छ ।
नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिलाई निर्वाचन समितिका संयोजक कमल कुमार भारतीले सपथ खुवाउनुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार