सिभिलका सदस्यलाई सिआइबीले भन्याे,`निक्षेप र ब्याज नपाएकाे भए ब्युरोमा सम्पर्क गर्नू´
२०७८ असोज १९, मङ्गलबार
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारीबाट निक्षेप र ब्याज नपाएकाहरुलाई प्रमाणसहित आउन अनुराेध गरेकाे छ ।
हालसम्म १३७ जना पिडितले मात्र उजुरी दिएका छन् । १३७ जनाकाे ७० कराेड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा फिर्ता नपाएकाे उजुरी परेकाे छ । उक्त उजुरीकाे आधारमा सिभिलका अध्यक्षसहित १२ जना पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
ब्युरोले सुचना नै जारी गरी कानुन बमोजिम आवश्यक थप कारबाहीको लागि निक्षेपकर्ता र सर्वसाधारणलाई ब्युरोमा सम्पर्क गर्न अनुरोध गरेकाे हाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार