१८ भदौ २०८३, बिहिबार

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको २४ औं सेवा केन्द्र नेपालगञ्जमा

२०७८ असोज १०, आईतवार
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको २४ औं सेवा केन्द्र नेपालगञ्जमा

नेपालगञ्ज : ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले २४ औं सेवा केन्द्र नेपालगञ्जमा खोलेको छ ।

शनिबार एक कार्यक्रमको बीच नेपालगन्ज उपमहानगर पालिकाका मेयर धब्बल समसेर राणाले सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

देशभर कार्यक्षेत्र रहेको यस संस्थाले सात वटै प्रदेशमा सेवा विस्तार गरेको छ । संस्थाको कुल पुँजी ३ अर्ब रुपैयाँ पुगेको छ ।

संस्थामा कुल २०१ जना कर्मचारी कार्यरत रहेका छन् ।

 

अभिलेख

लोकप्रिय