२४ कात्तिक २०८३, मङ्गलबार

विकू बचतको ३६५ दिने बैंकिङ सेवा पुनः सञ्चालनमा

२०७८ असोज ८, शुक्रबार
विकू बचतको ३६५ दिने बैंकिङ सेवा पुनः सञ्चालनमा

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले ३६५ दिने बैंकिङ सेवा पुनः सञ्चालन गर्ने भएको छ ।

कोरोना संक्रमणको विशेष परिस्थितीमा स्थगित गरेको उक्त सेवा भोली (शनिबार) देखि पुनः सञ्चालन गर्ने भएको हो । सार्वजनिक विदाको दिन बैंकिङ सेवा बिहान १० बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने संस्थाले जनाएको छ ।

उक्त सेवा केन्द्रीय कार्यालय, कालिगण्डकी सेवा केन्द्र, हर्कपुर सेवा केन्द्र, कावासोती सेवा केन्द्र, दलदले सेवा केन्द्र, रजहर सेवा केन्द्र र दियालो सेवा केन्द्रहरुमा हुने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय