कोपोमिसमा विवरण अध्यावधिक गर्दा प्रति सदस्य ५ रुपैयाँ अनुदान
२०७८ असोज ६, बुधबार
चितवन : सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापना सूचना प्रणाली (कोपोमिस) मा विवरण अध्यावधिक गर्दा प्रति सदस्य ५ रुपैयाँ अनुदान भरतपुर महानगरपालिकाले दिने भएको छ ।
महानगरले सूचना जारी गर्दै कोपोमिसमा आवद्धतालाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको हो । भरतपुर महानगरपालिका भित्र मात्रै कार्यक्षेत्र रहेको सहकारीलाई अनुदान दिने समेत जनाएको छ ।
अनुदान लिन चाहने सहकारीले असोज महिनाभरी दरखास्त पेश गर्नुपर्ने हुन्छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार