सहकारी अभियन्ता ढकाललाई जनसेवाश्री
२०७८ असोज ३, आईतवार
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई नेपाल सरकारले जनसेवाश्री बाट विभूषित गर्ने भएको छ ।
छैटाैं संविधान दिवसको अवसरमा सहकारी अभियन्ता ढकाललाई उक्त सम्मान प्रदान गर्ने घोषणा नेपाल सरकारको सिफारिशमा आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको हो ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने हरुलाई प्रदान गरिने सम्मान सहकारी क्षेत्रका अगुवा ढकाललाई प्रदान गर्ने घोषणा गरिएको हो ।
ढकाल २०५० सालदेखि सहकारी क्षेत्रमा निरन्तर सेवारत हुनुहुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार