२४ कात्तिक २०८३, मङ्गलबार

रामकोट साकोसको साधारण सभा टोल टोलमा, असोज १ बाट सुरु भई १६ गते समापन

२०७८ भदौ ३१, बिहिबार
रामकोट साकोसको साधारण सभा टोल टोलमा, असोज १ बाट सुरु भई १६ गते समापन

धादिङ : नीलकण्ठ–८ स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाले टोल टोलमा पुुगेर १२ औं साधारण सभा गर्ने भएको छ ।

असोज १ गतेबाट सुरु गरी १६ गते साधारण सभा समापन गर्ने संस्थाले जनाएको छ । संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै टोल टोलमा पुगेर गर्ने भएको हो ।

अभिलेख

लोकप्रिय