१८ भदौ २०८३, बिहिबार

कौशिला कुँवरलाई सिजेएन पत्रकारिता पुरस्कार

२०७८ भदौ १९, शनिवार
कौशिला कुँवरलाई सिजेएन पत्रकारिता पुरस्कार

काठमाडौं : सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका पत्रकार कौशिला कुँवरलाई पुरस्कृत गरिएको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औं स्थापना दिवसको अवसरमा आयोजिक एक कार्यक्रमको बीच कुँवरलाई पुरस्कृत गरिएको हो ।

सिजेएनकी सदस्य कुँवरले सहकारी क्षेत्रमा रचनात्मक कलम चलाएवापत पुरस्कृत गरिएको हो । त्यस्तै सिजऐन संस्थापक सम्मानबाट संस्थापक कोषाध्यक्ष सीता पोखरेललाई सम्मान गरिएको छ ।

अभिलेख

लोकप्रिय