१७ भदौ २०८३, बुधबार

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको ११ वर्ष

२०७८ भदौ १९, शनिवार
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको ११ वर्ष

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको ११ वर्ष प्रवेश गरेको छ । सिजेएन सहकारी क्षेत्रलाई बिट बनाएर काम गरिरहेका कृयाशील पत्रकारहरु साझा संस्था हो ।

सिजेएन २०६८ साल भदौ १९ गते स्थापना भएको थियो । समाजले विभिन्न सञ्चार माध्यममा सहकारीलाई बिट बनाएर काम गरिरहेका कृयाशील पत्रकारहरुलाई संगठित गरी सहकारी पत्रकारिताको विकास गर्दै सदस्य पत्रकारहरुको वृति विकास क्षमता अभिवृद्धि गर्दै सहकारीको विकासका लागि क्रियाशील छ।

संस्थाले आफ्नो ११ औं स्थापना दिवस आज एक कार्यक्रमको बीच मनाउँदै छ ।

अभिलेख

लोकप्रिय