३१ वर्षमा विकू बचत
२०७८ भदौ ५, शनिवार
नवलपुर : गैंडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्था ३१ वर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो स्थापना दिवस हरेक सेवा केन्द्रमा दिप प्रज्वलन गरी मनाउँदै छ ।
वि.सं. २०४८ भाद्र ५ गते २६ जनाबाट दैनिक ५० पैसाबाट संस्थाको सुरुवात भएको थियो ।
विकू बचत समुदायमा आधारिक उत्कृष्ट सहकारी हो । संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को लागि ११ अर्ब ५५ लाख बराबरको वित्तिय लक्ष्य लिएर अघि बढेको छ ।
संस्थाले गत वर्ष ४० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सफल भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार