सहकारी विभागद्वारा १७ बुँदे निर्देशन जारी, साउनसम्म उठेकाे ब्याज अघिल्लो वर्षकाे आम्दानीमा राख्न सकिने
२०७८ भदौ १, मङ्गलबार
काठमाडौं : संघीय सरकार, सहकारी विभागले सहकारी संघ/संस्थाका लागि १७ बुँदे मार्गदर्शन एवं निर्देशन जारी गरेकाे छ ।
बुधबार उपरजिष्ट्रार माेमेन्द्र न्याैपानेद्वारा जारी मार्गदर्शन एवं निर्देश अनुसार आर्थिक वर्ष २०७७/०७८ काे असुली हुन बाँकी ब्याज रकमलाई साउन मसान्तभरी प्राप्त भएमा अघिल्लाे वर्षकाे आम्दानी मानी लेखाङ्कन गर्न सकिने जनाएकाे छ । याे बाध्यकारी भने नहुने र लेखाङ्कन गर्न चाहे बाधा नपर्ने विभागले जनाएकाे छ ।
त्यस्तै सहकारी संस्थाले गर्ने लगानी अधिकतम् उत्पादनमूलक, राेजगारी सृजना हुने र कृषि जन्य क्षेत्रहरुमा गर्न निर्देशन जारी गरेकाे छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार