१७ भदौ २०८३, बुधबार

सहकारी संघ, महासंघको काम सेवा गर्ने हो शासक हैनः अर्थमन्त्री शर्मा

२०७८ साउन ३२, सोमबार
सहकारी संघ, महासंघको काम सेवा गर्ने हो शासक हैनः अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सहकारीका केन्द्रीय संघ, महासंघको काम सहकारी संस्थाको सेवा गर्ने भएकोे बताउनुभएको छ । शासकको भूमिकामा नभई सहकारी सेवा गर्न सहकारीका केन्द्रीय संघ, महासंघलाई अर्थमन्त्री शर्माले सुझाव दिनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३४ औं स्थापना दिवसको अवसमा आयोजिक कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री शर्माले संघहरुले आफ्नो भूमिका अनुसारको काम गर्ने पनि निर्देशन दिनुभएको छ । सहकारी संस्थाको समस्या समाधान, नियमनको काम गर्ने समेत आग्रह गर्नुभयो ।

अभिलेख

लोकप्रिय