राष्ट्रिय सहकारी बैंकको खराब कर्जा ९८.५७ प्रतिशतले बढ्याे
२०७८ साउन ८, शुक्रबार
काठमाडौं : सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको खराब कर्जा बढेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को चौंथो त्रैमासकाे अपरिश्कृत विवरण अनुसार बैंकको खराब कर्जा ९८.५७ प्रतिशतले बढेर १.३९ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ०.७० मात्र थियो ।
त्यस्तै गत त्रैमासमा बैंककाे खराब कर्जा १.५६ प्रतिशत थियो । निष्कृय कर्जा बढ्नुको मुख्य काराण कोभिड ‐१९ रहेको छ । कोभिडका कारण कर्जा पर्याप्त उठ्न नसक्दा निष्कृय कर्जा बढेको बैंकले जनाएको छ ।
छुटाउनु भयो की ?
सहकारी बैंक सेवामा अब्बल र नाफामा आक्रामक, नाफा अर्ब क्लबमा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार