१८ भदौ २०८३, बिहिबार

सिईओको खोजिमा नेफ्स्कून

२०७८ असार ३०, बुधबार
सिईओको खोजिमा नेफ्स्कून

काठमाडौं : नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)ले प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेको छ । आज एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी सिईओ माग गरेको हो ।

नेफ्स्कून विगत एक वर्षदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ ।

नेफ्स्कून बोर्डले गत वर्षको साउन १ गतेदेखि नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेललाई कामु सिईओको जिम्मेवारी दिएको थियो । पोखरेल नेफ्स्कून प्रवेश गरेको एक वर्षमै कामु सिईओको जिम्मेवारी पाउन सफल हुनुभएको थियो ।

 

अभिलेख

लोकप्रिय