ग्रामिण क्षेत्रमा सहकारी विस्तार आवश्यकः सचिव पाण्डे
२०७८ असार १९, शनिवार
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले ग्रामिण क्षेत्रमा सहकारी विस्तार आवश्यक रहेको बताउनुभएको छ । सहकारी धेरै भएको ठाउँमा एकीकरण र ग्रामिण क्षेत्रमा सहकारी संस्था विस्तार गर्नुपर्ने बताउनुभयो ।
सहकारीमार्फत गरिबी न्यूनिकरणमा सहकारीको योगदानको संज्ञा दिनुहुँदै सचिव पाण्डेले ग्रामिण क्षेत्रमा सहकारीको आवश्यकता औल्याउनुभएको हो । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सचिव पाण्डेले सहकारीले राम्रा कामसँगै कमजोरीहरु पनि रहेको बताउनुभयो । सहकारीहरुले गरेको कमजोरीको रिर्पोट मन्त्रालयसम्म आउने गरेको बताउनुभयो ।
सहकारीको गरेको असल अभ्यास अन्य सहकारीहरुले पनि अनुशरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार