भक्तपुरमा सिसिटिभी जडान गर्न शिव शिखर सहकारीको सहयोग
२०७८ जेठ २५, मङ्गलबार
भक्तपुुर : भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुर सडकमा सिसिटिभी जोड्न आर्थिक सहियोग गरेको छ ।
संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला सिसिटिभी समितिलाई ७५ हजार रुपैयाँ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
वित्तीय कारोकारसँगै सामाजिक कार्यमा पनि संस्था क्रियाशिल छ ।
यो पनि पढ्नुहोस्
अक्सिजन प्लान्ट जडान गर्न भक्तपुुर नगरपालिकालाई शिव शिखर बहुउद्देश्यीयको तीन लाख सहयोग
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार