किसान बहुउद्देश्यीय सहकारीका सदस्यलाई `काेभिड स्याहार खर्च´
२०७८ जेठ २१, शुक्रबार
संस्थाका अनुसार २०७७ चैत १ गतेदिखि २०७८ साउन मसान्तसम्म काेभिड संक्रमित हुने सदस्यलाई स्याहार खर्च प्रदान गरिनेछ । स्याहार खर्च पाउनकाे लागि सदस्यले पिसिआर रिपोर्ट र एउटा निवेदन संस्थामा दिनुपर्ने हुन्छ ।
संस्थाले काेराेनाका कारण ज्यान गुमाएका सदस्यका परिवारलाई १० देखि २५ हजार रूपैयाँसम्म काजकिरिया खर्च समेत प्रदान गर्दै आएकाे छ ।
कैलाली : किसान बहुउद्देश्यीय सहकारी संस्थाले काेराेना संक्रमित सदस्यहरूलाई `काेभिड स्याहार खर्च´ प्रदान गर्ने भएकाे छ । संस्थाले काेराेना संक्रमित सदस्यहरूकाे स्वास्थ्य लाभकाे कामनासहित प्रतिसदस्य पाँच हजार रूपैयाँ `काेभिड स्याहार खर्च´ दिने भएकाे हाे ।
त्यस्तै संस्थाले दाेस्राे लहरकाे काेभिड संक्रमण बढेसँगै `अक्सिजन बैंक´ स्थापना गरि निःशुल्क अक्सिजनकाे आपूर्ति समेत गर्दै आएकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार