२४ कात्तिक २०८३, मङ्गलबार

विन्धवासिनी साकाेसले सदस्य र सदस्यकाे परिवारलाई अक्सिजनकाे व्यवस्था गरिदिने

२०७८ जेठ ८, शनिवार
विन्धवासिनी साकाेसले सदस्य र सदस्यकाे परिवारलाई अक्सिजनकाे व्यवस्था गरिदिने

काभ्रे : बिन्धवासिनी बचत तथा ऋण सहकारीले कोरोना पोजेटिभ भएका संस्थाका सदस्य र सदस्यका परिवारलाई आपतकालिन अवस्थामा अक्सिजन ब्यवस्थापन गरिदिने     भएको छ ।

संस्थाले सदस्यमा कोरोना पोजेटिभ देखिएर अस्पतालमा भर्ना भएको समयमा तत्काल अक्सिजनको समस्या भए तुरुन्त संस्थाका कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

संस्थाले सदस्य तथा सदस्यको परिवारलाई तत्काल अक्सिजनको ब्यवस्थापन गर्न समस्या भएमा संस्थाका कर्मचारीलाई सम्पर्क गरे अक्सिजन उपलब्ध गराउने जनाएको हो ।

अभिलेख

लोकप्रिय