१७ भदौ २०८३, बुधबार

सहकारीले प्रवाह गर्ने आपतकालिन बाहेका सबै कर्जा स्थगन गर्न संघको अपिल

२०७८ जेठ १, शनिवार
सहकारीले प्रवाह गर्ने आपतकालिन बाहेका सबै कर्जा स्थगन गर्न संघको अपिल

झापा : जिल्ला सहकारी संघ, झापाले फिल्डका सम्पुर्णकार्यहरु स्थगन गर्न अपिल गरेको छ ।

संघले बचत भुक्तानीको सिमा र समय निर्धारण गरि सकेसम्म अभाैतिक विधिमार्फत सम्पर्क व्यक्ती तोकेर सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

यस्तै संघले आपतकालिन बाहेका सबै कर्जा स्थगन गर्न पनि आग्रह गरेकाे छ ।

अभिलेख

लोकप्रिय