२४ कात्तिक २०८३, मङ्गलबार

जेष्ट आइडियोलोजी साकोसले सेवा निरन्त, कुन सेवा केन्द्र कहिले खुल्छ ? (सूचना सहित)

२०७८ वैशाख २२, बुधबार
जेष्ट आइडियोलोजी साकोसले सेवा निरन्त, कुन सेवा केन्द्र कहिले खुल्छ ? (सूचना सहित)

काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले प्रदान गर्दै आएको सेवालाई केही परिमार्जन गरेको छ । अब संस्थाले विभिनन सेवा केन्द्र मार्फत छुट्टा छुट्टै बार सेवा दिने भएको हो।

संस्थाको मुख्य कार्यालय (खिचापोखरी न्युरोड) मा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि मुख्य कार्यालयबाट प्रदान गरिने सेवा अर्को सुचना नआएसम्मको लागि स्थगित गरिएको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै कार्यालय खोल्ने समय पनि घटाएको छ ।

अभिलेख

लोकप्रिय