भक्तपुरमा बिहान १० बजेसम्म मात्र सहकारी खुला हुने
२०७८ वैशाख १७, शुक्रबार
काठमाडौं : भक्तपुरमा बिहान १० बजेसम्ममा मात्र सहकारी संस्थाहरु सञ्चालन हुने भएका छन् । नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सहकारी संस्थाहरुले बिहान ७ बजेदेखि १० बजेसम्म मात्र सेवा प्रवाह गर्न पाउने भएका हुन् ।
जिल्लास्थित सहकारीकर्मीहरुसँग शुक्रबार बैठक बसेर निर्णय गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । सहकारीले तोकिएको समयमा अत्यावश्यक सेवामात्र प्रदान गर्न निर्देशन दिईएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार