सम्पादक श्रेष्ठलाई सिजेएनद्वारा बधाई तथा शुभकामना
२०७८ वैशाख ९, बिहिबार
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ ।
समाजको बुधबार बसेको बैठकले संस्थाका उपाध्यक्ष काजी श्रेष्ठलाई नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समितिको सदस्यमा र कोषाध्यक्ष शर्मिला ठकुरीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद्मा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना प्रदान गरेको हो । श्रेष्ठ सहकारी खबर डकटमका सम्पादक पनि हुनुहुन्छ ।
समाजका अध्यक्ष खिलानाथ दाहालले निर्वाचित श्रेष्ठ र ठकुरीलाई खादा र टिका लगाएर बधाइ तथा शुभकामना प्रदान गरे । यसैबीच बैठकले आउँदो १७ गते बजेटमा सहकारी विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार