मिलिजुली कालिञ्चाेककाे आयाेजनामा हाजिरी जवाफ, बुढाभिमसेन मा.बि. प्रथम
२०७७ चैत १४, शनिवार
दाेलखा : ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था, दोलखाले भिमेश्वर नगरपालिका मा.बि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ । कालिञ्चोक मा.बि. चरिकोटको प्राङ्गणमा भएकाे प्रतियोगितामा नगर भित्रका दश वटा विद्यालयकाे सहभागिता रहेको थियो ।
प्रतियोगितामा बुढाभिमसेन मा.बि. धरमघर प्रथम, त्रिपुरा ग्लोरियस एकाडेमी चरिकोट दाेस्राे, आँकुरा बोडिङ सेकेन्डरी स्कुल, धरमघर तेस्राे र कुटीडाडा मा.बि. मकैबारी सान्त्वना हुन सफल भएकाे छ । विजेतालाई प्रमाण पत्र र नगद पुरस्कार वितरण संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार