रजिष्ट्रार शर्माद्वारा पदभार ग्रहण
२०७७ फागुन २६, बुधबार
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले पदभार ग्रहण गर्नुभएको छ । शर्मालाई विभागमा एक औपचारिक कार्यक्रम गरी स्वागत गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शर्मालाई सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको थियो । शर्मा यसअघि भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्य सचिव सचिव थिए ।
यस अघि रजिष्ट्रार रहेका डा. टोकराज पाण्डेलाई सरकारले रक्षा मन्त्रालयमा सरुवा गरेसँगै शर्मालाई विभागको जिम्मेवारी दिइएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार