विकूका सदस्यले ९ प्रतिशतमै कर्जा पाउने
२०७७ फागुन १३, बिहिबार
गैंडाकोट : देशकै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाएको विकू बचत तथा ऋण सहकारीले कर्जाको ब्याजदर घटाउँदै लगेको छ ।
अब संस्थाका सदस्यहरुले ९ प्रतिशत ब्याजदरमै कृषि तथा पशुपालन कर्जा पाउने भएका छन् ।
‘कृषि व्यवसायको आधार, विकूले बनाउने छ सपना साकार’ भन्ने नाराका साथ संस्थाले व्यवसायिक रुपमा कृषि तथा पशुपालन व्यवसाय संचालन तथा विस्तार गर्नका यस्तो प्रडक्ट सार्वजनिक गरेको हो ।
उक्त ब्याजदरमा २० लाखसम्म उपलब्ध हुने संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार