सहकारीका सदस्यले घरमै बसेर ‘सदस्य पहिचान फारम’ भर्न मिल्न
२०७७ माघ १४, बुधबार
भरतपुर : चितवनको नारायणगढ स्थित महाबौद्ध बचत तथा ऋण सहकारीका सदस्यले अनलाईनबाटै ‘सदस्य पहिचान फारम’ भर्न मिल्ने भएको छ ।
संस्थाले सदस्यको विवरण अत्यावधिक गर्नको लागि यस्तो सुविधा ल्याएको हो ।
अब संस्थाका सदस्यले घर मै बसेर कुनैपनी बेला आफ्नो विवरण अपडेट गर्न सक्नेछन् । सदस्यले आफ्फो व्यक्तिगत विवरण, पारिवारिक विवरण, व्यवसायिक विवरण, तीन पुस्ते विवरण, हक वालाको विवरण, आम्दानीको श्रोत, फोटो, परिचय–पत्र, आदि अनलाईनबाटै अपडेट गर्न सक्ने संस्थाका प्रबन्धक प्रकाश पाण्डेले जानकारी दिनुभयो ।
महाबौद्ध सहकारीले विगतमा मोबाईल बैंकइङ्ग, रिचार्ज र ब्यालेन्स जानकारीका लागि मिस्ड कल बैंकिङ लगायतको सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार