शुक्रपथ बहुउद्देश्यीय सहकारीको सेवा ३६५ दिनै
२०७७ पुष २८, मङ्गलबार
काठमाडौं : न्यूरोडको प्युखामा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले अब ३६५ दिनै वित्तीय सेवा प्रवाह गर्ने भएको छ ।
संस्थाले माघ १ गतेबाट सदस्यहरुलाई ३६५ दिनै दिनै सेवा प्रहवा गर्न लागेको हो । हाललाई मुख्य कार्यालयबाट मात्र यो सेवा प्रवाह हुने संस्थामा प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले सहकारीखबरलाई जानकारी दिनुभयो ।
सदस्यहरुको माग र आवश्यकताका आधारमा सेवा केन्द्रहरुबाट पनि सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । सदस्यहरुको सहजता र सेवाका लागि शुक्रपथ सधैं सँगै रहेको पनि उहाँले बताउनुभयो ।
संस्थाले मुख्य कार्यालयसँगै काठमाडौंको कालिमाटी, सामाखुशी, चावाहिल, कोटेश्वर, हात्तिगौडा र ललितपुरको लगानखेलबाट सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिहरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार