सिजेएन पुरस्कार तथा हितकोष स्थापना, ज्ञानबहादुर तामाङद्वारा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग
२०७७ पुष ११, शनिवार
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा पत्रकार हितकोष स्थापना गरेको छ ।
कोषमार्फत आगामी दिनमा सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै सदस्यको हितका लागि पनि कार्य गर्ने संस्थाका अध्यक्ष खिलानाथ दाहालले बताउनुभयो ।
१० औं वार्षिक साधारणसभाका अवसरमा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले उक्त कोषमा ५१ हजार १ सय १९ रुपैयाँ सहयोग गर्नुभएको छ । अध्यक्ष तामाङले सिजेएनका अध्यक्ष दाहाललाई हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै साधारणसभाले कोष सञ्चालन कार्यविधि पारित समेत गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार