सिजेएन पत्रकारिता पुरस्कार श्रेष्ठलाई
२०७७ पुष ११, शनिवार
काठमाडौं : यस वर्षको सिजेएन पत्रकारिता पुरस्कार रातोपाटीमा डटकममा कार्यरत प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष श्रेठलाई प्रदान गरिएको हो ।
संस्थाको १० औं वार्षिक साधारण सभाको अवसरमा श्रेष्ठलाई पुरस्कृत गरेको हो । श्रेष्ठ लामो समयदेखि सहकारी क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ।
सिजेएनले हरेक वर्ष स्थापना दिवसको अवसरमा (भदौ १९ गते) प्रदान गर्दै आएका उक्त पुरस्कार यस वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो ।
त्यस्तै साधारणसभाको अवसरमा संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ गरिएको छ । विलासी लामो समयदेखि कर्पोरेट नेपालमा कार्यरत हुनुहुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार