मिलिजुली कालिञ्चोक साकोसको सत्य तथ्य सार्वजनिक गर्दै नेफ्स्कून
२०७७ पुष ८, बुधबार
काठमाडौं : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको बारेमा नेफ्स्कूनले सत्य तथ्य सार्वजनिक गर्ने भएको छ ।
संस्थाको बारेमा सञ्चार माध्ययमा समाचार प्रकाशित भएसँगै नेफ्स्कूनले अध्ययन गर्न टोली खटाएको थियो । सोही अध्ययन प्रतिवेदन नेफ्स्कूनले आज सार्वजनिक गर्न लागेको हो ।
नेफ्स्कूनले आज पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार