१३ भदौ २०८३, शनिवार

राष्ट्रिय सहकारी महासंघको कार्यकारीणी समितिमा को-को परे ?

२०७७ पुष २, बिहिबार
राष्ट्रिय सहकारी महासंघको कार्यकारीणी समितिमा को-को परे ?

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको १९३ औं बोर्ड बैठकले अध्यक्ष मिनराज कडेलको संयोजकत्वमा कार्यकारीणी समिति गठन गरेको छ ।

समितिको सदस्यमा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, संचालक खेम पाठक र केवी उप्रेती रहनु भएको छ । संचालक रामकृष्ण खाडलाई विशेष आमन्त्रण गरिने महासंले जनाएको छ ।

अभिलेख

लोकप्रिय