सुविधासम्पन्न व्यावसायिक भवन बनाउँदै नेचुरल साकोस
२०७७ मंसिर २५, बिहिबार
काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.ले सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ७ टुसालमा रहेको जग्गामा भवन निर्माण गर्न लागेको हो ।
साढे सात आनाबन्ने भवनकोे बुधबार राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीले शिलान्यास गर्नुभएको हो । १ वर्ष भित्र भवन निर्माण सम्पन्न गरिने संस्थाका सचिव विकल्प पाठकले जानकारी दिनुभयो । ‘६ तलाको सुविधा सम्पन्न भवन निर्माण हुनेछ,’ उहाँले भन्नुभयो ।
केन्द्रीय कार्यालय जोरपाटीमा रहेको सहकारीको सेवा केन्द्रहरु साँखु, नयाँबजार, कालिमाटी र सम्पर्क कार्यालय काँडाघारीमा रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार