१४ भदौ २०८३, आईतवार

सहकारीले बढीमा १ प्रतिशत सेवा शुल्क लिन पाउने

२०७७ मंसिर २३, मङ्गलबार
सहकारीले बढीमा १ प्रतिशत सेवा शुल्क लिन पाउने

काठमाडौं : सहकारी विभागले माघ १ गते बाट लागु हुने गरी सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिने अधिकतम सेवा शुल्क ताेकेकाे छ । विभागका अनुसार  लघुवित्तको हकमा १.५ प्रतिशत र अन्य कर्जाको हकमा१ प्रतिशत नलिइ नहुने भएमा मात्र अधिकतम सेवा शुफ्क तोक्ने निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय