शिवश्री बहुउद्देश्यीयले सदस्यलाई कौसी खेतीमा सघाउने
२०७७ मंसिर १८, बिहिबार
काठमाडौं : शिवश्री बहुउद्देश्यीय सहकारी संस्थाले कौसी तरकारी खेती प्रवर्द्धन गर्ने भएको छ ।
आफ्ना सदस्यहरुको लागि स्वस्थ तरकारी जन्य उत्पादनमा प्रोत्साहन गर्ने अभियान सुरु गरेको छ । कौसी खेती गर्न इच्छुक सदस्यहरुको लागि संस्थाले प्रविधि, सामग्री, सेवा र तालिम उपलब्ध गराउने संस्थाका प्रमुख कार्यकारी अधिकृत बोदन थापाले जानकारी दिनुभयो ।
यसका लागि संस्था र र अभियान एग्रो बीच जैविक कौसीबारी ब्यवस्थापन सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भैसकेको छ । अभियान एग्रोको सहकार्यमा संस्थाले सदस्यहरुलाई आवश्यक प्रविधि, सामग्री, सेवा र तालिम उपलब्ध गराउने थापाले जानकारी दिनुभयो ।
संस्थाले आफ्ना सदस्यहरुको वित्तीय तथा आर्थिक विकासका लागि विभिन्न काम गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार