मकवानपुरका ५ सहकारीले पायो राष्ट्रिय ब्राण्ड
२०७७ मंसिर ७, आईतवार
मकवानपुर : मकवानपुरका ५ वटा सहकारीले नेपालस्तरको ब्राण्डिङ पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेको छ । बचत तथा ऋण सहकारी संघहरुको छाता केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले प्रदान गर्दै आएको ब्राण्ड हेटौंडाका २ वटासहित मकवानपुरका ५ वटा बचत तथा ऋण सहकारीले प्राप्त गरेको हो ।
ब्राण्ड प्राप्त गर्ने सहकारीमा हेटौंडा–१३ को महिला मिलन साकोस, हेटौंडा–१५ को महिला जनचेतना साकोस, मकवानपुरकागढी–३ को जागरण साकोस, भीमफेदी–४ को महिला अभियोन साकोस र इन्द्रसरोवर–४ को सक्रिय महिला साकोस रहेका छन् ।
मकवानपुरका ५ महिला देशभर ४० वटा सहकारी संस्थाले प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार