जेष्ट साकोसको १२ औं साधारण सभा मंसिर ११ गतेदेखि १७ गतेसम्म
२०७७ कात्तिक २७, बिहिबार
काठमाडौं : गोंगबुमा प्रधान कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाले १२ साधारण सभाको मिति तय गरेको छ ।
संस्थाले सूचना जारी गर्दै मंसिर ११ गतेदेखि १७ गतेसम्म साधारण सभा गर्ने भएको हो । संस्थाको प्रधान कार्यालय र सेवा केन्द्रहरुबाट सदस्यहरुले उक्त समयमा सहभागिता जनाउन सकिने जनाएको छ ।
हेर्नुहोस्, साधारण सभाको सूचना

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार