काठमाडौं उपत्यकामा थपियो सहकारी बैंकको ४ शाखा
२०७७ कात्तिक २३, आईतवार
काठमाडौं, २३ कार्तिक
राष्ट्रिय सहकारी बैंकले काठमाडौं उपत्यकामा थप ४ वटा शाखा विस्तार गरेको छ ।
आईतबार मात्रै काठमाडौंको किर्तिपुर, कालिमाटी र जोरपाटीमा शाखा विस्तार गरेको छ । त्यस्तै भक्तपुरको कमलविनायकमा पनि शाखा विस्तार गरेको छ । यो संगै बैंकको देशभर ४८ वटा शाखा पुगेको छ । चार वटै शाखाको उद्घाटन बैंकका अध्यक्ष केबी उप्रेतीले गर्नुभयो ।
बैंकको नेपालगञ्ज र बर्दियामा पनि शाखा स्थापना गरेको छ । उक्त शाखाको मंगलबार उद्घाटन गरिने बैंकका अध्यक्ष केबी उप्रेतीले जनाकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार