सहकारीकाे ब्याजदर आज निर्धारण हुँदै, कति ताेकिएला ?
२०७७ असोज ५, सोमबार
काठमाडौं, ५ असाेज बेलुका बस्ने सन्दर्भ ब्याजदर निर्धारण समितिकाे बैठकले सहकारीमा नयाँ ब्याजदर निर्धारण गरिने भएकाे छ । स्राेतका अनुसार सहकारीकाे ब्यादर १४ प्रतिशत ताेकिदै छ । गत साउन १९ गतेदेखि सहकारीमा १६ प्रतिशत ब्याजदर निर्धारण गरिएकाे थियाे । १४ देखि १५ भित्रै ब्याजदर निर्धारण हुने स्राेतकाेे भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार