१२ भदौ २०८३, शुक्रबार

चन्द्रागिरि साकोसले नि:शुल्क सटर दिने

२०७७ असोज ४, आईतवार
चन्द्रागिरि साकोसले नि:शुल्क सटर दिने

काठमाडौं । चन्द्रागिरि नगरपालिमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको चन्द्रागिरि मार्टमा निMशुल्क भाडामा सटर दिने भएको छ ।

संस्थाले सूचना जारी गर्दै संस्थाका सदस्य तथा स्थानीय समुदायमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने संस्थाले आबेदन दिनसक्ने जनाएको छ ।

संस्थाले ४५६ बर्गफिट क्षेत्रफल भएको ४ वटा सटर कोठा निशुल्क उपलब्ध गराउने जनाएको छ । सर्तसहित सटर लिन चाहने सदस्य तथा संस्थाले १५ दिन भित्र संस्थामा आबेदन दिनसक्ने सूचनामा भनिएको छ ।

अभिलेख

लोकप्रिय