३० असार २०८३, मङ्गलबार

११ बजेदेखि ३ बजेसम्म सहकारी खोल्नु : प्रशासन

२०७७ भदौ २४, बुधबार
११ बजेदेखि ३ बजेसम्म सहकारी खोल्नु : प्रशासन

काठमाडौं, २४ भदौ

तीन हप्तादेखि जारी निषेधाज्ञा केही रुपमा खुकुलो भएको छ ।

यस अवधिका सहकारी संस्थाको सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय केही नबोलेको थिएन । तर, आज जारी गरेको आदेशमा सहकारी संस्थाहरु खुला गर्न पाईने भनिएको छ । तर, सहकारीले बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र सेवा प्रवाह गर्न सक्ने आदेश दिएको छ ।

यो आदेश २५ गतेदेखि ३१ गतेसम्म मात्र लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

 

अभिलेख

लोकप्रिय