शिखरदिप सहकारीद्वारा विपन्न तथा आपांगता भएका परिवारलाई राहत
काठमाडौं, ३ जेठ
शिखरदिप बहुउदेश्यीय सहकारी संस्थाले विपन्न तथा आपांगता भएका परिवारलाई शुक्रबार राहत वितरण गरेको छ ।
संस्थाले बुढानिलकण्ठ नगरपालिका–१० स्थित पाथीभारा टोलमा बसोबास गर्ने विपन्न तथा आपांगता भएका ४० परिवारलाई खाद्यन्न लगायतका राहत सामग्रि वितरण गरेको हो ।
शिखरदिप बहुउदेश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा, वडा नं १० का वडाअध्यक्ष नबराज भट्टराई र काठमाडौं जिल्ला बहुउदेश्यीय संघ लिमिटेडका सञ्चालक महाशंकर रेग्मीले लकडाउनका कारण गुजारा चलाउन समस्या खेपिरहेका विपन्न परिवारलाई चामल, दाल र तेल वितरण गर्नुभएको हो ।
लकडाउन सुरु भएदेखिनै संस्थाले देशभर राहत वितरण गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार