सहकारीको स्वायत्तता माथी हप्तक्षेप, सातामा तीन दिन बन्द गर्ने सरकारी निर्णय
काभ्रे, २ जेठ
काभ्रेका सहकारी संघ/संस्थालाई सातामा तीन दिन मात्र सञ्चालन गर्न दिईने भएको छ ।
कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्ला स्तरीय क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले उक्त निर्णय गरेको हो । शुक्रबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले आईतबार, मंगलबार र शुक्रबार मात्र कार्यालय खोल्न दिने निर्णय गरेको हो ।
यसअघि जिल्लाका सहकारीहरुले दैनिक रुपमा सेवा प्रवाह गर्दै आएका थिए । तर, यो निर्णयसँग केही सहकारीका सञ्चालकले सहकारीको स्वायत्तता र स्वतन्त्रता माथीको हस्तक्षेप भनेका छन् ।
सदस्यहरुको माग बमोजिम सेवा दिन पाउनु पर्ने सहकारीकर्मीहरु बताउँछन् । कोरोना संक्रमणलाई उच्च सर्तकर्ता अपनाउँदै, सामाजिक दुरी कायम गरी संस्थाले सेवा प्रवाह गर्न पाउने पर्ने एक सहकारीकर्मीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार