सहकारी कविता
२०७६ चैत २९, शनिवार
– रञ्जनमणि पौड्याल
तालिम अधिकृत, नेफ्स्कून
स
सहकारी म हुँ भन्छ ।
समाज घर ठान्दछ ।।
सदस्य शीरमा राख्दै ।
समृद्धि, न्याय खोज्दछ ।।
ह
हरित रंगमा रम्छ ।
हसिलो मन पार्दछ ।।
हराभरा धरा पार्न । (धरा.पृथ्वी)
हरदम धर्म गर्दछ ।।
का
कार्यक्षेत्र भित्र अट्छ ।
कानून ख्याल राख्दछ ।।
कारोवार सफा राख्ने ।।
काम हो गर्छु भन्दछ ।।
री
रीतको भरमा चल्छ ।
रीवाज प्रीत भर्दछ ।।
रीस कतै केही छैन ।
रीमा म बन्छु भन्दछ ।। (रीमा.मायालु)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार