मनकारी जनहितकारी सहकारी
सुर्खेत, २४ चैत
जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले विरेन्द्रनगर नगरपालिकालाई सहयोग गरेको छ ।
नगरपालिका वडा नं. ४ ले सञ्चालन गरेको वडा विपत्त तथा जलवायु उत्थानशिल समितिको बैंक खातामा संस्थाले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष हरिहरनाथ योगीले जानकारी दिनुभयो ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिवन निर्वाह गर्ने नगरबासीलाई कठिन अवस्था नहोस् भनेर संस्थाले सहयोग गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार