छायाँनाथ साकोसको २ लाख सहयोग
मुगु, २४ चैत
मुगु जिल्लाको सदरमुकाम गमगढीमा प्रधान कार्यालय रहेको छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाले कोरानाको विपत्तीमा परेका गरिब, श्रमिकहरुको सयोगार्थ स्थानीय तहहरुलाई नगद रुपैयाँ सहयोग गरेको छ ।
सहकारीले विपन्न समुदायलाई खाद्यन्न लगायत अन्य आवश्यकीय सामग्री सहयोगका लागि मुगु जिल्लाका चार स्थानीय तहहरु छायाँनाथ रारा नगरपालीका, खत्याड गाउँपालीका, सोरु गाउँपालीका र मुगुमकामारोङ्ग गाउँपालीकाहरुको विपत् कोषमा ५० हजारका दरले २ लाख रुपैयाँ सहयोग गरेको संस्थाका उपाध्यक्ष कमलबहादुर बुढाले जानकारी दिनुभयो ।
समुदायमा भिडभाड गर्नुभन्दा सरकारी एक प्रणालीमार्फत स्थानीय सरकारकोले अपनत्व ग्रहण गरोस् र संघीयतामा स्थानीय सरकारको महत्व सर्वसाधारणहरुले बुझन् सकोस भनेर सहकारीले आफै जनता माझ नगएर स्थानीय सरकारमार्फत सहयोग गरेको सहकारीका अध्यक्ष भुपेन्द्रबहादुर मल्लले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार