४ वैशाख २०८३, शुक्रबार

सिम्रिक साकोसले सबै स्थानीय तहलाई ५०/५० हजार दिने

२०७६ चैत २३, आईतवार
सिम्रिक साकोसले सबै स्थानीय तहलाई ५०/५० हजार दिने

झापा :

बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापाका सबै स्थानीय तहलाई सहयो गर्ने भएको छ ।

झापामा १५ वटा स्थानीय तह रहेका छन् । १४ वटा स्थानीय तहलाई ५० ५० हजार र बिर्तामोड नगरपालिकालाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

संस्थाले अति विपन्न परिवारलाई सहयोग होस् भन्ने अभिप्रायले स्थानीय तहलाई सहयोग गर्ने निर्णय गरेको हो ।

स्थानीय तहले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाप, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम जम्मा गरिदिने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय