पोखराका यी सहकारी जसले गरे सरकारलाई लाखौंको सहयोग
पोखरा :
पोखरा महानगरपालिका मा रहेको ३० भन्दा बढी सहकारी संस्थाहरुले स्थानीय सरकारलाई सहयोग गरेको छ ।
पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ लाखभन्दा बढी रुपैयाँ सहयोग सहकारीहरुले गरेका छन् ।
यस अवधिमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको कोषमा सबैभन्दा बढी सहयोग कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले गरेको छ । उक्त क्लबले १ लाख ११ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको हो ।
कोषमा सहयोग गर्ने संस्थाको नाम र सहयोग रकम
मित्र मिलन कृषि सहकारी, पोखरा–९ र: २५ हजार
हाम्रो सामुदायिक साकोस : २० हजार
मान्द्रेढुंगा बहुउद्देश्यीय सहकारी : २० हजार
समबृद्धि साकोस : २० हजार
टुकुचे साकोस : २० हजार
पाल्पाली बहुउद्देश्यीय सहकारी : १० हजार
बाराही कृषि सहकारी : १० हजार
परिचय साकोस : २५ हजार
पोखरा रोयल साकोस : ३३ हजार २ सय ११
लमजुङ पोखरा साकोस : १० हजार
गण्डक साकोस : ११ हजार १ सय ११
करुणा साकोस : ३० हजार
कोअपरेटिभ म्यानेजर्स क्लब कास्की : १ लाख ११ हजार ३ सय ३३
कन्चन साकोस : ४० हजार
किसान जागरण सहकारी : ९ हजार
रानीवन साकोस : १५ हजार १ सय १५
धर्मस्थली साकोस : १५ हजार
गन्तव्य साकोस : १० हजार
अनुकुल कृषि सहकारी : १५ हजार
रमन पौडेल (अध्यक्ष मित्रमिलन सहकारी) : १० हजार
तारा बराल (अध्यक्ष, बाराही कृषि सहकारी ) : १ हजार
दुध पोखरी साकोस : १० हजार ५ सय ५५
पानस साकोस : १० हजार
सर्वहित साकोस : १५ हजार
कुहहर साकोस : ५० हजार
शैक्षिक समाज सहकारी : ११ हजार १ सय ११
दर्पण साकोस : १५ हजार
स्वर्ण श्री साकोस : १० हजार
परेली साकोस : ५ हजार ५ सय
सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी : २० हजार १ सय १
यो पनि पढ्नुहोस्
कोरोना रोकथा तथा उपचार कोषमा पोखरा रोयलको ३ लाख ३६ हजार सहयोग
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार